गणेश राई

गणेश राई

 

 

नामः गणेश राई

जन्मः- १ चैत्र २०१७
डम्बरखु शिवालय गाविस १, हाँडीखोला, खोटांग
आपाः- क्याप्टेन डिकबहादुर राई
आमाः- दौलथी राई
शिक्षाः- प्रवेशिका
प्रकाशित कृतिः

१. राइफलको नालबाट जीवन नियाल्दा (संस्मरणात्मक उपन्यास)
२. राइफलले फलाकेको जिन्दगी  (कविता संग्रह)
३. युद्ध एम्बुसमा राइफलको संगीत (युद्ध उपन्यास)
४.  राइफलको मूर्च्छना  (युद्ध उपन्यास)
५. युद्ध साहित्य सिद्धान्त र सिर्जनाहरु (संयुक्त लेखन, सम्पादन र प्रकाशन)
६.  फोकल्यान्ड जर्नल  (युद्ध अनुभव)
रुचिः  युद्ध साहित्य लेखन, अध्ययन, भ्रमण ।

 

 

राइफलको नालबाट जीवन नियाल्दा

राइफलले फलाकेको जिन्दगी

 

 

 

 

 

 

 

 

 

 

 

युद्ध एम्बुसमा राइफलको संगीत

राइफलको मूर्च्छना

 

 

 

 

 

 

 

 

 

 

 

युद्ध साहित्य सिद्धान्त

फोकल्याण्ड जोर्नल