Category: गतिविधि समाचार

१७ औ अभिव्यक्ति शृङ्खला सम्पन्न

बेलायत, २७ जुन २०२६ शनिबार नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्धारा आयोजीत १७औ अभिव्याक्ति शृङ्खला  कार्यक्रममा विभिन्न सामाजिक, सांस्कृतिक तथा साहित्यिक संघ–संस्थाका प्रतिनिधिहरू, बुद्धिजीवी तथा बिशिष्ट सहित्यिक ब्यक्तित्वहरूको बाक्लो उपस्थिति माझ कार्यक्रम सम्पन्न भयो । अल्डरसटस्थित सुसीमोटोको हलमा सम्पन्न अभिव्यक्ति श्रृंखलाको १७…

प्रतिभा विशिष्ट सम्मान–२०२५’ वरिष्ठ कवि जसराज किरातीलाई र ‘प्रतिभा पुरस्कार–२०२५’ युवा कवि तथा आख्यानकार विजेता चौधरीलाई

काठमाडौँ, मंसिर २२, नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रवासबाटै प्रवद्धधन गर्दै आएको नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित “प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह–२०२५” सोमबार काठमाडौँको बागबजारमा भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँला…

प्रतिभा सम्मान तथा पुरस्कार घोषणा – २०२५

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ कवि श्री जसराज किराँतीलाई ‘विशिष्ट प्रतिभा सम्मान– २०२५’ र युवा पत्रकार तथा लेखक बिजेता कर्ण चौधरीलाई ‘प्रतिभा पुरस्कार– २०२५’ प्रदान गर्ने निर्णय गरेको छ ।  सम्मानमा नगद एक लाख, ताम्रपत्र र दोसल्ला रहेको छ भने…

स्रष्टा नरेश नातिको निधन

बेलायत, साहित्यकार, गायक तथा संगीतकार नरेश माङपाहाङ राई (नाति) पाचँथर कन्याटारमा बाबा खोबिन्द्र माङपाहाङ राई र आमा हरिमाया राईको कोखबाट बि. सं २०३६ साल माघ २२ गते जन्म भएको थियो । हाल बेलायतको टिथवर्थमा श्रीमती मनमाया मुकारुङ राई र छोरी…

१६ औ अभिव्यक्ति शृङ्खला र कृति ‘बैरागी काईला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण

बेलायत, ७ जुन २०२५ शनिबार नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्धारा आयोजीत १६औ अभिव्याक्ति शृङ्खला  कार्यक्रम बाक्लो उपस्थिति माझ सम्पन्न भएको छ । आसफोर्ड स्थित साइमन चर्चहलमा सम्पन्न कार्यक्रममा वरिष्ट कवि तथा समालोचक दवेन्द्र खेरेसलाई मञ्च प्रदान गरिएको थियो । बेलायतका लागि नेपाली…

१६औ अभिव्यक्ति शृङ्खला आयोजना

बेलायत, नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १६औ अभिव्याक्ति शृङ्खलाका लागि कवि दवेन्द्र खेरेसलाई मञ्च प्रदान गर्ने भएको छ । संस्थाको अध्यक्ष टंक वनेमको अध्यक्षतामा बसेको बैठकले खेरेसलाई मञ्च प्रदान गर्ने  निर्णय गरेकोे हो । यसवर्षको अभिव्याक्ति शृङ्खला आगामी ७ जुन २०२५…

वरिष्ठ साहित्यकार श्री राजेश्वर थापा सम्मानित र युवा लेखक सन्ध्या सुव्बा पुरस्कृत साथै प्रसिद्ध  मुन्धुम विद बैरागी काईला अभिन्नदन ग्रन्थ बिमोचन !

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्यकार श्री राजेश्वर थापालाई ‘प्रतिभा सम्मान– २०२४’ र  ‘प्रतिभा पुरस्कार– २०२४’ युवा लेखक सन्ध्या सुव्बालाई काठमान्डौको नेपथ्य हल होटल हार्दिकमा बिशिष्ट ब्यत्तित्वहरू साथै संन्चार कर्मीहरू बीच एक भब्य कार्यक्रम गरी सम्मान र पुरस्कार हस्तान्त्रण…

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा सम्मान तथा पुरस्कार – २०२४ घोषणा !

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ साहित्यकार श्री राजेश्वर थापालाई ‘प्रतिभा सम्मान– २०२४’ र युवा लेखक सन्ध्या सुव्बालाई ‘प्रतिभा पुरस्कार– २०२४’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानमा नगद पचास हजार, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा नगद एक लाख…

१५औँ अभिव्यक्ति शृङ्खलामा नरेश नातिको एकल गायन प्रस्तुति 

बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १५औं अभिव्यक्ति शृङ्खला भब्य र सभ्य ढंगले सम्पन्न गरेको छ। टिथवार्थ स्थित Himalayan Oasis हलमा सम्पन्न पन्द्रौ शृङ्खलामा बहु-प्रतिभासाली श्रस्टा गायक, संगीतकार तथा कबि श्री नरेश नातिलाई मञ्च प्रदान गरिएको हो। ३० नोभेम्बर शनिबार…

राइफलको नालबाट जीवन नियाल्दा सार्वजनिक

काठमाडौँ । युद्धसाहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ संस्मरणात्मक उपन्यासको दोस्रो खण्ड सार्वजनिक भएको छ । ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाशप्राप्त साहित्यकार राईको उक्त कृति हालै राजधानीमा आयोजित एक समारोहमा कृतिकार राईसहित कवि श्रवण मुकारुङ, कवि शशी…