नेपाली प्रतिभा प्रतिष्ठान बेलायत पुरस्कार तथा सम्मान पाउने ब्याक्तित्वहरु २००८ मा पुरस्कार नबिन बिभास सम्मान ईश्वर मानन्धर २००९ मा पुरस्कार कुबेर राई सम्मान अम्बर गुरुङ २०१० मा पुरस्कार उपेन्द्र सुब्बा सम्मान जि.बि. लुगुन २०११ मा पुरस्कार श्रवण मुकारुङ सम्मान भक्तराज आचार्य २०१२ मा पुरस्कार मोमिला जोशी सम्मान गोबिन्दराज भट्टराई २०१३ मा पुरस्कार राजकुमार दिक्पाल सम्मान बुँद राना २०१४ मा पुरस्कार भुपाल राई सम्मान टेकबिर मुखिया २०१५ मा पुरस्कार बि.बि. अनुरागी सम्मान प्रधुम्न श्रेष्ठ सिक्किम
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत अभिब्यक्ति श्रृङंखलामा उभिएका ब्याक्तित्वहरु २००७ मा गायक तथा संगीतकार चोक गुरुङ २००८ मा साहित्यकार तथा कबि दयाकृष्ण राई २००९ मा कबि तथा कथाकार टंक वनेम २०१० मा संगीतज्ञ किशोर गुरुङ २०११ मा नगरिएको २०१२ मा गजलकार अञ्जु अञ्जली २०१३ मा गायक तथा संगीतकार नोर्देन तेन्जिङ भुटिया २०१४ मा कबि तथा प्रस्तोता शशी थापा सुब्बा २०१५ मा कबि तथा साहित्यकार रक्ष राई
लुमुम्बू प्रतिस्ठानका मानार्थ सदस्य लामो समयदेखि बेलायती डायस्पोरामा रहेर नेपाली साहित्य संगीत र कलाको श्रीवृद्धिमा क्रियाशील संस्था नेपाली प्रतिभा प्रतिस्ठान, बेलायतले कवि तथा प्राज्ञ शशी लुमुम्बूलाई मानार्थ सदस्य प्रदान गरेको छ ! सस्थाको हालै बेलायतमा बसेको बैठकले कवि तथा प्राज्ञ लुमुम्बूलाई मानार्थ सदस्य चयन गरेको हो । लुमुम्बुले संस्थाको स्थापना काल देखि आज पर्यन्त पुर्याउनु भएको सहयोग र योगदानको कदर गर्दै उहाँलाई मानार्थ सदस्यको उपाधिले सम्मान गर्ने निर्णय गरिएको संस्थाका महासचिव मिजास तेम्बेले जानएका छन् ।
संरक्षक/Patron – रक्ष राई/Raksha Rai
मानार्थ सदस्य/Honorary Member – शशी लुमुम्बू/Shashi Lumumbu
अध्यक्ष – दयाकृष्ण राई/Dayakrishna Rai
उपाध्यक्ष– दिपा लिम्बू राई/Dipa Limbu Rai
उपाध्यक्ष– टंक वनेम/Tanka Wanem
उपाध्यक्ष– गणेश राई/Ganesh Rai
महासचिव– मिजास तेम्बे/Mijash Tembe
सचिव – नरेश नाति/Naresh Nati
कोषाध्यक्ष – देवेन्द्र खेरेस /Devendra Kheres
सहकोषाध्यक्ष– चोक गुरुङ्ग/Chok Gurung
सदस्यहरु /Members – निर्मला राई/Nirmala Paribesh Rai
भुमिराज राई/Bhumiraj Rai
मुकेश राई/Mukesh Rai
अन्जु अन्जली/Anju Anjali
आजिवन सदस्य/Life Member – लाल सुन्दर राई/Lal Sundar Rai
