
प्रेस बिज्ञप्ति मितिः २२ सेप्टेम्बर २०१९ प्रतिभा सम्मान तथा पुरस्कार – २०१९ घोषणा ! [प्रेस विज्ञप्ति पढ्नुहोस !] नेपाली…
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले प्रत्येक वर्ष आयोजना गर्ने नियमित वार्षिक सृजना वाचन कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’को १२ औँ संस्करणमा बेलायतको अक्सफोर्ड निवासी लोकप्रिय कवि तथा गीतकार जानु काम्बाङ लिम्बू प्रस्तुत भएकी छिन् । सेप्टेम्बर १४ का दिन नर्थलण्डनको हाइवेकम, मिडल्याण्डमा आयोजित…
आश्विन ११, २०७५ कान्तिपुर संवाददाता काठमाडौँ — नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले ‘अभिव्यक्ति शृंखला’ को एघारौं संस्करणमा कवि गणेश राई प्रस्तुत गर्यो । लन्डन बस्दै आएका खोटाङका राईले युद्धको प्रभाव र मानवीय संवेदना समेटिएका कविता सुनाए । ‘राइफलले फलाकेको जिन्दगी’ नामक युद्धकविता कृतिसहित…
वरिष्ठ संगीतकार स्वर्गीय अम्बर गुरुङसित संगीत सिकेकी गायिका झुमा लिम्बुको एकल गायन युकेमा सम्पन्न भएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा शनिबार सो एकल गायन आयोजना गरेको थियो । भक्तराज आचार्यको ‘जहाँ छन् बुद्धका आँखा’बाट गायन शुरु…
लण्डन । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलालाई युकेमा विशेष सम्मान गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले २०१५ अक्टोबर ३ मा लण्डनमा एक कार्यक्रम गरी उनलाई विशेष सम्मान गरेको हो । फेल्थम कम्युनिटी कलेज लण्डनमा…