Category: सम्मानित प्रतिभाहरु

पुरस्कृत-प्रतिभाहरु

नवीन विभास कुबेर राई उपेन्द्र सुब्बा श्रवण मुकारुङ मोमिला जोशी राजकुमर दिक्पाल भुपाल राई बी बी अनुरागी टिका चाम्लिङ्ग फुलमान वल बलराम अधिकारी शुभ मुकारुङ् बिमला तुम्खेवा गणेश गुरुङ प्रदिप मेन्याङ्बो बिजेता कर्ण चौधरी सम्मानित प्रतिभाहरु

वेणु आचार्य

    वरिष्ठ कवि वेणु आचार्य वि सं १९९८ साल मङ्सिर १९ गते भोटेछाप, तेह्रथुममा जन्म भएको हो । सम्मानित प्रतिभा आचार्यले २०१८ तिरबाट कविता लेख्न थाल्नुभएको थियो । उहाँका ‘असमान यी धर्तीका तस्बिरहरू’ र ‘एक चोक्टा इतिहास’ गरी दुई…

भागिरथी श्रेष्ठ

बरिष्ठ कथाकार भागिरथी श्रेष्ठको जन्म २००५ साल भाद्र १७ गते लुम्बिनी अञ्चल, रिडी बजार गुल्मीमा भएको हो । स्नातक तहसम्मको अध्ययन गरेकी श्रेष्ठका क्रमशः (कथासंग्रह (२०४२) विभ्रमः (कथासंग्रह २०५०), मोहदंशः (कथासंग्रह २०४३), रंगीन पोखरी (कथा संग्रह २०५०), भुमिगत (कथा संग्रह २०६२), मालती…

प्रधुम्न श्रेष्ठ

बरिष्ठ साहित्यकार प्रधुम्न श्रेष्ठको जन्म सन् १९५४ मार्च २१ तारिखका दिन देन्ताम बजार पश्चिम सिक्किममा भएको हो । वहाँको प्रकाशित कृतिहरुमा पुष्प वाटिका कविता संग्रह (१९८५), मेरा केही स्मृतिहरु (संस्मरण) प्रथम (१९९४), मेरा केही स्मृतिहरु (संस्मरण) दोस्रो (१९९६), मेरा केहि…

टेकवीर मुखिया

बरिष्ठ कलाकार तथा चित्रकार टेकवीर मुखियाको जन्म सन् १९३८ जनवरी २५ तारिख काठमाण्डौमा भएको हो । वहाँले ४५०० भन्दा धेरै पुस्तकहरुको कभर डिजाईन गर्नु भएको छ । ३० वटा जति बालकिताबहरुको तस्बीर चित्र कोर्नु भएको छ । वहाँले (प्रबल गोर्खा दक्षिण…