बरिष्ठ गजलकार बुँद रानाको जन्म बि.स.२००३ साल भदौ ३० गते धैरीचौर (कुर), अर्घखाचीमा भएको हो । वहाँको पुष्टकारी ( बाल कबिता सङ्ग्रह २०५०), खै गुजी ( बाल कबिता सङ्ग्रह २०५४), चनाचट्पटे ( बाल कबिता सङ्ग्रह), अब किन मान्थिन् (ब्यङगात्माक कबिता सङ्ग्रह २०५१),…
Category: सम्मानित प्रतिभाहरु
प्रा.डा. गोविन्दराज भट्टराई
अङ्ग्रेजीका प्राध्यापक हुनुहुन्छ । उहाँ अनुवाद साहित्यमा विद्यावारिधि (पिएचडी) गर्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँको जन्म २०१० साल चैत ४ गते झापामा भएको हो । उहाँले करिब आधा दर्जनभन्दा बढी पुरस्कार एवं सम्मान पाउनुभएको छ । डा. भट्टराई हाल कीतिर्पुर…
भजनशिरोमणि भक्तराज आचार्य
भजनशिरोमणि भक्तराज आचार्यले सन् १९४२ मा धनकुटामा आमा रेनुका आचार्य र बुबा बलभद्र आचार्यको कोखबाट जन्म लिनुभएको थियो । उहाँले जन्मेको साढे एक वर्र्षमा नै आफ्नो बुबाको मायाबाट बञ्चित हुनुपरेको थियो । ‘मलाई जीवन चाहिन्छ….’ बोलको गीत रेकर्ड गरी साङ्गीतिक…
जी.वी. लुगुन (गणेशबहादुर राई)
गाउँघरमा हलोकोदालो गर्दा गर्दै १७ बर्षको किशोर उमेरमा नै विसं २००१ मा ब्रिटिश सैन्यसेवामा भर्ती हुन पुग्नुभएका जीवी लुगुनको जन्म विसं १९८४ माघ १६ गते भोजपुरमा बाबा हरवीर तथा अमा हीराश्वरी राईको कोखमा भएको हो । जीवनमा कहिल्यै पनि पाठशालाको…
अम्बर गुरुङ
अम्बर गुरूङ नेपाली साङगीतिक फाँटका प्रसिद्ध व्यक्तित्व हुनुहुन्छ । उहाँले सयौँ नेपाली गीतमा सङ्गीत सिर्जना गर्नुभएको छ । गुरूङको जन्म वि.सं. १९९४ फागुन १४ मा बाबु उजीरसिंह गुरूङ र आमा रेणुका गुरूङको कोखबाट भारतको दाजीर्लिङको लालढिकीमा भएको थियो । उहाँका…
ईश्वर मानन्धर
सन् १९३१ जुलाई २३, राजविराजमा माता तथा पिता अष्टमाया मानन्धर र सुन्दरप्रसाद मानन्धरको कोखबाट जन्मिनुभएका मानन्धरका लन्डनदेखि बद्रीनाथसम्म यात्रा, अपरितुष्टि (लघु उपन्यास), कैदीको पत्र (कथासङ्ग्रह), रित्तो क्यानभास (कवितासङ्ग्रह), अन्तर्भावना (कवितासङ्ग्रह), ठट्यौली (हास्यव्यङ्ग्यसँगालो), स्मृतिका पानाहरू नामक कृतिहरू प्रकाशित छन् । बेलायतमा…
