Category: गतिविधि समाचार

प्रतिभा विशिष्ट सम्मान–२०२५’ वरिष्ठ कवि जसराज किरातीलाई र ‘प्रतिभा पुरस्कार–२०२५’ युवा कवि तथा आख्यानकार विजेता चौधरीलाई

काठमाडौँ, मंसिर २२, नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रवासबाटै प्रवद्धधन गर्दै आएको नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित “प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह–२०२५” सोमबार काठमाडौँको बागबजारमा भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँला…

प्रतिभा सम्मान तथा पुरस्कार घोषणा – २०२५

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ कवि श्री जसराज किराँतीलाई ‘विशिष्ट प्रतिभा सम्मान– २०२५’ र युवा पत्रकार तथा लेखक बिजेता कर्ण चौधरीलाई ‘प्रतिभा पुरस्कार– २०२५’ प्रदान गर्ने निर्णय गरेको छ ।  सम्मानमा नगद एक लाख, ताम्रपत्र र दोसल्ला रहेको छ भने…

स्रष्टा नरेश नातिको निधन

बेलायत, साहित्यकार, गायक तथा संगीतकार नरेश माङपाहाङ राई (नाति) पाचँथर कन्याटारमा बाबा खोबिन्द्र माङपाहाङ राई र आमा हरिमाया राईको कोखबाट बि. सं २०३६ साल माघ २२ गते जन्म भएको थियो । हाल बेलायतको टिथवर्थमा श्रीमती मनमाया मुकारुङ राई र छोरी…

१६ औ अभिव्यक्ति शृङ्खला र कृति ‘बैरागी काईला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण

बेलायत, ७ जुन २०२५ शनिबार नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्धारा आयोजीत १६औ अभिव्याक्ति शृङ्खला  कार्यक्रम बाक्लो उपस्थिति माझ सम्पन्न भएको छ । आसफोर्ड स्थित साइमन चर्चहलमा सम्पन्न कार्यक्रममा वरिष्ट कवि तथा समालोचक दवेन्द्र खेरेसलाई मञ्च प्रदान गरिएको थियो । बेलायतका लागि नेपाली…

१६औ अभिव्यक्ति शृङ्खला आयोजना

बेलायत, नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १६औ अभिव्याक्ति शृङ्खलाका लागि कवि दवेन्द्र खेरेसलाई मञ्च प्रदान गर्ने भएको छ । संस्थाको अध्यक्ष टंक वनेमको अध्यक्षतामा बसेको बैठकले खेरेसलाई मञ्च प्रदान गर्ने  निर्णय गरेकोे हो । यसवर्षको अभिव्याक्ति शृङ्खला आगामी ७ जुन २०२५…

वरिष्ठ साहित्यकार श्री राजेश्वर थापा सम्मानित र युवा लेखक सन्ध्या सुव्बा पुरस्कृत साथै प्रसिद्ध  मुन्धुम विद बैरागी काईला अभिन्नदन ग्रन्थ बिमोचन !

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्यकार श्री राजेश्वर थापालाई ‘प्रतिभा सम्मान– २०२४’ र  ‘प्रतिभा पुरस्कार– २०२४’ युवा लेखक सन्ध्या सुव्बालाई काठमान्डौको नेपथ्य हल होटल हार्दिकमा बिशिष्ट ब्यत्तित्वहरू साथै संन्चार कर्मीहरू बीच एक भब्य कार्यक्रम गरी सम्मान र पुरस्कार हस्तान्त्रण…

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा सम्मान तथा पुरस्कार – २०२४ घोषणा !

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ साहित्यकार श्री राजेश्वर थापालाई ‘प्रतिभा सम्मान– २०२४’ र युवा लेखक सन्ध्या सुव्बालाई ‘प्रतिभा पुरस्कार– २०२४’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानमा नगद पचास हजार, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा नगद एक लाख…

१५औँ अभिव्यक्ति शृङ्खलामा नरेश नातिको एकल गायन प्रस्तुति 

बेलायत । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १५औं अभिव्यक्ति शृङ्खला भब्य र सभ्य ढंगले सम्पन्न गरेको छ। टिथवार्थ स्थित Himalayan Oasis हलमा सम्पन्न पन्द्रौ शृङ्खलामा बहु-प्रतिभासाली श्रस्टा गायक, संगीतकार तथा कबि श्री नरेश नातिलाई मञ्च प्रदान गरिएको हो। ३० नोभेम्बर शनिबार…

राइफलको नालबाट जीवन नियाल्दा सार्वजनिक

काठमाडौँ । युद्धसाहित्यकार गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ संस्मरणात्मक उपन्यासको दोस्रो खण्ड सार्वजनिक भएको छ । ब्रिटिस गोर्खा सैन्य जीवनबाट अवकाशप्राप्त साहित्यकार राईको उक्त कृति हालै राजधानीमा आयोजित एक समारोहमा कृतिकार राईसहित कवि श्रवण मुकारुङ, कवि शशी…

प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिक र युवाकवि पत्रकार प्रदीप मेन्याङ्बो पुरस्कृत

काठमाण्डौ, नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान २०२३ र प्रतिभा पुरस्कार २०२३ मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई काठमान्डौको ग्रिनलिफ फुड क्याफेमा बिशिष्ट ब्यत्तित्वहरू साथै संन्चार कर्मीहरू बीच एक…