काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि पुरस्कार तथा सम्मान समर्पण गरेको छ । प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले प्रतिभा सम्मान सिक्किमका साहित्यकार प्रधुम्न श्रेष्ठलाई र प्रतिभा पुरस्कार संगीतकार बीबी अनुरागीलाई समर्पण गरे । लामो समयदेखि नेपाली…
Category: गतिविधि समाचार
शशीलाई प्रतिष्ठानको मानार्थ सदस्यता प्रदान
लामो समयदेखि बेलायती डायस्पोरामा नेपाली साहित्य, सङ्गीत तथा कलाको श्रीवृद्धिमा क्रियाशील यस नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले कवि तथा प्राज्ञ शशी लुमुम्बूलाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको हालै बेलायतमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । लुमुम्बूले…
झुमा एकल संगीत साँझ गरिदै
लन्डन । बिगत साढे एक दशकदेखि नेपाली संगीत साधनामा लागेकी गायिका झुमा लिम्बु हाल बेलायतमा छिन् । आगामी अक्टोबर १५ तारिख शनिबारका दिन उनी झुमा एकल संगीत साँझमा प्रस्तुत हुने भएकी छन् । उक्त एकल संगीत सांझ नेपाली प्रतिभा प्रतिष्ठान,…
नेपाली प्रतिभा प्रतिष्ठान बेलायत पुरस्कार तथा सम्मान
नेपाली प्रतिभा प्रतिष्ठान बेलायत पुरस्कार तथा सम्मान पाउने ब्याक्तित्वहरु २००८ मा पुरस्कार नबिन बिभास सम्मान ईश्वर मानन्धर २००९ मा पुरस्कार कुबेर राई सम्मान अम्बर गुरुङ २०१० मा पुरस्कार उपेन्द्र सुब्बा सम्मान जि.बि. लुगुन २०११ मा पुरस्कार श्रवण मुकारुङ सम्मान भक्तराज…
रानालाई सम्मान, दिक्पाललाई पुरस्कार
काठमाडौँ । बेलायतमा बसोबास गर्दै आएका स्रष्टाहरूको सक्रियतामा नेपाली भाषा, साहित्य एवं संस्कृतिको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले सन् २००८ मा स्थापना भएको साहित्यिक संस्था नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्ष प्रसिद्ध गजलकार तथा प्राज्ञ बूँद रानालाई नेपाली गजल विधामा विशिष्ट…
